Advertize with us.............

निर्वाचन तयारीबारे राष्ट्रपतिलाई जानकारी

निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले गरेको तयारीबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहित आयुक्तहरुको टोली राष्ट्रपति निवास शितलनिवास पुगेर आयोगले अहिलेसम्म गरेका तयारीबारे जानकारी गराएको हो ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस