Advertize with us.............

वृद्धाश्रममा गीतकारको कृति

Image result for birdh ashram photoअमेरिका निवासी गीतकार अम्बिका गुरुङले आफ्नी स्वर्गीय आमा कृष्णकुमारी गुरुङको २० औं पूण्य तिथिको अवसर पारेर काठमाडौंको एउटा वृद्धाश्रममा आफ्ना दुई गीत सार्वजनिक गरेकी छिन् । समारोहमा गीतकार गुरुङद्वारा रचित गायक रामकृष्ण ढकालको स्वर तथा प्रकाश लेप्चाको संगीतको आमा...शीर्षकको गीतको अडियो सार्वजनिक गरियो भने रिमा गुरुङ होडाको स्वरको मैलै फूल भनेर...गीतको म्युजिक भिडियोसमेत प्रिमियर गरिएको थियो ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस