Advertize with us.............

मोबाइल को लागि Power Bank किन्दै हुनुन्छ भने यी कुरा मा ध्यान दिनु होला

Best-Power-Banksबिजुली बत्ति नहुँदा मोबाइल चार्ज गर्नको लागि हामि पावर बैंक प्रयोग गर्छौं । यस्तै गरेर लामो यात्रा(दिन भर) गर्दा पनि बीच बाटोमा मोबाइल चार्ज गर्ने मेसो मिल्दैन । त्यति बेला यदि हामीसंग पावर ब्यांक हुने हो भने आरामले मोबाइल चार्ज गर्न सकिन्छ । आजकल मोबाइल बोक्ने हरेकको लागि पावर बैंक अपरिहार्य ग्याजेट्स बनिसकेको छ । यदि तपाइँ पनि पावर बैंक किन्ने मुडमा हुनुहुन्छ भने यी पांच कुराहरुलाई याद राख्नुहोस । किनकि हरेक कम्पनीका पावर बैंकले आफ्नो पावर बैंक राम्रो छ । यसले मोबाइल छिटो चार्ज गर्छ भनि दावी गर्दछन र स्मरण रहोस कि हरेक दावीहरु सत्य सावित नहुन सक्छ त्यसैले सहि चिजमा मात्र आफ्नो पैसा लगाउनु नै बुद्धिमानी हुन्छ । त्यसैले हामीले तपाईहरु पावर बैंक किन्दा नफसोस भनेर यी पांच सुझावहरु दिन गैरहेका छौं ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस