Advertize with us.............

यी हुन् विश्वका टप टेन सुन्दरीहरू, वन्डरलिस्टको सूची

काठमाडौं, २० कात्तिक  सुन्दरताको सटीक मापदण्ड बताउन मुश्किल छ किनकि हरेक व्यक्तिका लागि यो मापदण्ड फरक फरक हुन्छ तैपनि सुन्दरताका विषयमा अनेकौं प्रतियोगिता र अवार्ड शो हुन्छन् ।

यहाँ संसारका १० सुन्दर महिलाको तस्वीर हामी देखाउँदैछौं । वन्डरलिस्ट डट्कम नामक वेबसाइटका अनुसार सन् २०१७ का सर्वाधिक सुन्दर महिला यी हुन् ।

नम्बर एक ब्राजिली अभिनेत्री अलेस्सान्द्रा अम्ब्रोसियो

दुई इन्स्टाग्राम फेशन मोडल गिगी पेरिस

तीन अमेरिकी फेशन मोडल केन्डल जेनर

चार अमेरिकी पप सिंगर सेलेना गोमेज

पाँच अमेरिकी स्विमसुट मोडल हेली क्लसन

६ क्युबाली अभिनेत्री अना डे अर्मास

सात भारतीय अभिनेत्री प्रियंका चोपडा

आठ अमेरिकी स्विमसुट मोडल हान्ना जेटर

नौ अमेरिकी अभिनेत्री साशा लेन

दश हलिउड अभिनेत्री हेली बेनेट
एजेन्सी
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस