Advertize with us.............

बिजया दशमीको शुभ साईत ११ बजेर ५५मिनेटमा

Image result for dashain festival 2014 Image result for dashain festival 2014
बिहिबार २२ भाद्र २०७४ इटहरी न्युजडेस्क-
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षको बडा दशैँको साइत सार्वजनिक गरेको छ। विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ।
त्यसदिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो। असोज १२ गते बिहीबार महाअष्टमी, त्यसैदिन राति कालरात्रि पूजा हुनेछ।
असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ। बिजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ। सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस