ईमाडोल ७ रहेको चिल्ड्रेन गार्डीन बोडिङ स्कुलका सञ्चालक प्रिन्सिपल मिलन
शाक्यले स्कुलमा पढ्ने छात्राहरुलाई यौन दुर्व्यावहार गर्न गरेका रहेछन् ।
मंगलवार एका विहानै निन्द्रामै एउटा कल अयो । फोनमा कुरा भए लगत्तै हामी
ईमाडोल तिर लाग्यौ । हामी पुग्दा अबिभावक, प्रिन्सिपल र स्कुलका अन्य
व्यक्तीहरु छलफलमै थिए । केही वेर हामी वाहिरै कु¥यौ । यसै विच हामी आएको
थाहा भएपछि पीडित विद्यार्थी बहिनिहरु हामीसंग कुरा गर्न आए । उनिहरुले
आफुमाथि भएको दुब्यभारको विस्तृतमा बताए । त्यसपछि हामी स्कुल भित्र प्रवेश
ग¥यौ । विद्यार्थीको कुरा सुनिसकेका हामीलाई यो विषयले अत्यन्त पीडा दियो ।
स्कुलमा यो सत्य नभएको भन्दै प्रिन्सिपल मिलन शाक्य बोलिरहदा हामी त्याहां
पुग्यौ । यसरी आफ्नो गल्ती स्विकार्न नमानेपछि हामीले यो विषयलाई स्थानिय
प्रशासनलाई जिम्मा लगायौ । स्कुलमा हामी रहदा अन्य धेरै विद्यार्थीहरु थिए
जो यस्तो घटनाबाट पीडित बन्दैआएका थिए । तर सवैले क्यामेरामा बोल्ने साहस
गरेन्न । केही वेरको वसाईमा हामीले केही अभिभावकहरुलाई पनि भेट्यौ । यति
सम्मकी यि प्रिन्सिपल यौन दुरब्याभार गर्छन भरेर थाहा पाउदा पनि आफ्नै
छोरिहरुलाई बच्न भनिदो रहेछ । त्यही स्कुलकी पूर्व शिक्षिका दिपा श्रेष्ठ
यि प्रिन्सिपलको चरित्र ठिक नभएको हुनाले आफ्नी छोरीलाई होसियार हुन भन्दै
आएकी थिईन । नभन्दै उन्कै छोरी माथि प्रिन्सपलले यौन दुरब्यभार गरे ।
छोरीको समस्या सुनेर रात भरी सुत्न नसकेका बुवाले एका बिहानै हामीलाई फाने
गरेका थिए । यो स्कुल मात्र होईन यस्तौ धेरै स्कुलहरुमा यस्ता धेरै
शिक्षकहरु छन् । जसले किशोरीहरुलाई यौन दुब्याभार गर्छन् । समाज यस्तो छ कि
यि बालिकाहरु खुलेर आफुमाथि भएको यौन दुब्यभारको खुलासा गर्न त के सामान्य
सल्लाह पनि गर्न सक्दैन्न । यो अध्यारो समाजमा हिम्मत गरेर आफ्नो कुरा
आफ्नो अभिवाभकहरुलाई भन्न सक्ने यि साहसी छोरीहरुले गर्दा धेरै छोरीहरुमा
साहस बाढोस्
Subscribe to:
Post Comments (Atom)




परिवर्तनपरिवर्तन इमोसनइमोसन