Advertize with us.............

सबैभन्दा बढी मतदाता मोरङमा

नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ दरिएको छ । यस जिल्लामा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन् । यसअघि विसं २०७० मा चार लाख ९५ हजार मतदाता थियो ।
कुल मतदातामा दुई लाख ८५ हजार नौ सय ३७ पुरुष र दुई लाख ७७ हजार नौ सय ३३ महिला रहेको पूर्व क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । पाँच लाख ५९ हजार चार सय मतदाता भएको काठमाडौँ अब दोस्रो स्थानमा छ ।
मोरङ जिल्ला बसाइँ–सराइमा तुलनात्मक रुपमा बढेका कारण मतदाता थपिएको अनुमान गरिएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस