Advertize with us.............

नेपाल भारत मैत्री सभा इटहरीमा हुनेअध्यक्ष सुमनले बताए |

नेपाल भारत मैत्री संघको केन्द्रीय मैत्री सभा चैत्र २५ र २६ गते इटहरीमा हुने भएको छ | केन्द्रीय मैत्री सभा तयारि समितिले इटहरीमा गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो |
नेपाल र भारतको सम्बन्धलाई सुमधुर बनाइ नेपालको बिकासमा टेवा पुर्याउने उदेश्यले खोलिएको संघको इटहरी स्थित जनता उच्च माविमा उद्घाटन कार्यक्रम हुने जानकारी आयोजित पत्रकार सम्मेलनमा दिइएको हो |
सम्मेलनमा बोल्दै तयारि समितिका अध्यक्ष सुमन सुवालले देशभरमा करिब  हजार भन्दा बढी आजीवन सदस्य भएको संस्थाको सम्मेलन मा हजार भन्दा धेरैको उपस्थिति रहने बताए |
साथै संस्थाले गर्ने कार्यक्रम निर्बाचन आयोगले बनाएको आचारसंहितालाई नतोड्नेगरी र कुनै राजनीतिक दलको पक्षमा नलाग्ने गरि गरिने समेत सुवालले जानकारी दिए |
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस