Advertize with us.............

पूर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह ब्रतबन्ध पछि

पूर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रकाे आज शितल निवासमा  ब्रतबन्ध सम्पन्न भएको छ । ब्रतबन्ध पश्चात आज दिउँसो १:१५ को शुभ साइतमा काठमाण्डौं बसन्तपुर दरबार क्षेत्रमा अवस्थित राज्य गणेश श्री अशोकविनायक मन्दिरमा उनले विशेष पूजा पनि गरेका थिए । 
उक्त अवसरमा राज परिवारका आफन्तसहित राजतन्त्र समर्थकहरुको पनि वसन्तपुरमा बाक्लो उपस्थिती थियो । तर हृदयेन्द्रका हजुरबुबा ज्ञानेन्द्र, हजुरआमा कोमल, बुवा पारस र आमा हिमानीको भने त्यहाँ उपस्थिती भएन ।  
 


अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस