Advertize with us.............

पूर्वराजाका नातिको ब्रतबन्ध

Address me by my name, says former Nepal kingपूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतबन्ध कायृ भव्यतापूर्वक सम्पन्न गराउने भएका छन् । चैत १७ गते निर्मलनिवासमा औपचारिक चुडाकर्मको समापनपछि २४ गते होटल सोल्टीमा दिवा तथा रात्री भोजको आयोजना गरिने भएको छ ।
उक्त समारोहमा विशेष उपस्थितिका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, कुटनितिक नियोगका प्रतिनिधि, धर्मगुरु, युवा नेताहरु, पत्रकार, मिडिया व्यवसायी, कलाकार, संसदमा प्रनिधित्व गर्ने, नगर्ने दलहरु, शिक्षक, प्राध्यापक, साहित्यकार लगायत समाजका सबै क्षेत्रका अगुवालाई पूर्वराजाले निमन्त्रणा दिएका छन् ।
समारोहमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु ब्रतबन्धमा सहभागी हुने अपेक्षा गरिएपनि नेत्रविक्रम चन्द र मोहन बैद्यहरुको उपस्थितिप्रति भने जिज्ञाशा पैदा भएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस