Advertize with us.............

मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप

 मधेसी मोर्चा कार्यकर्ता र प्रहरीबीच बिहीबार रौतहटमा झडप भएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको खबर आजको छ ।
गौर नगरपालिकाको सभाकक्षमा जनता आवाससम्बन्धी कार्यक्रमलाई एमाले साँसद रामककुमार भट्टराइले सम्बोधन गर्ने थाहा पाएपछि लाठी जुलुससहित पुगेका मोर्चा कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेका थिए ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस